नियम ५८
प्रतिवेदन पेश गर्नु पर्ने
मुद्दा हेर्ने निकाय, मेलमिलाप सम्बन्धी कार्य गर्ने संस्था, स्थानीय निकाय र समुदायले आफुले मेलमिलाप सम्बन्धमा वर्षभरिमा गरेको काम कारवाहीको प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको तीस दिनभित्र परिषद् समक्ष पेश गर्नु पर्नेछ ।